काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट, स्वास्थ्य कर नीति तथा सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी विषयमा केन्द्रित अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रममा बजेटका प्राथमिकता, राजस्व नीति तथा जनस्वास्थ्यमा सुर्तीजन्य पदार्थको प्रभावबारे विस्तृत छलफल गरिएको थियो। (एनडीआरआई) द्वारा आयोजित कार्यक्रममा संस्थाकी कार्यकारी निर्देशक शिखा थापा मगर तथा स्वास्थ्य कर तथा जनस्वास्थ्य विज्ञ डा. जयकुमार गुरुङको नेतृत्वमा छलफल सम्पन्न भएको हो। सो अवसरमा एनडीआरआईले तयार पारेको अध्ययन प्रतिवेदन , डा. जयकुमार गुरुङ र शिखा थापा मगरले संयुक्त रूपमा विमोचन गरेका थिए। कार्यक्रममा वक्ताहरूले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत आर्थिक सुधार, राजस्व संकलन र ... The post जनस्वास्थ्य जोगाउन सुर्तीजन्य पदार्थमा थप कर आवश्यक : विज्ञहरूको सुझाव appeared first on Kalika Khabar.