“अवशेष” लघु चलचित्र सार्वजनिक, द्वन्द्वपछिको पीडा र सैनिकको जिम्मेवारी चित्रण

  • शनिबार २३ जेठ २०८३ ०९:०४ AM
काठमाडौं।नेपालको सशस्त्र द्वन्द्वपछिको पीडादायी यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको लघु चलचित्र “अवशेष” सार्वजनिक गरिएको छ। फिल्मले युद्ध समाप्त भइसके पनि त्यसका अवशेषका रूपमा बाँकी रहेका विस्फोटक पदार्थहरूले सर्वसाधारण नागरिकको जीवनमा पारिरहेको गम्भीर जोखिम र त्रासलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ। १६ मिनेट लामो यस लघु चलचित्रमा समाजलाई सुरक्षित राख्न आफ्नो जीवन जोखिममा राख्ने सैनिकहरूको त्याग, कर्तव्य र जिम्मेवारीलाई समेत संवेदनशील ढंगले चित्रण गरिएको छ। फिल्मले सैनिकलाई केवल युद्धका पात्रका रूपमा नभई समाजको सुरक्षाका लागि निरन्तर खटिने जिम्मेवार संरक्षकका रूपमा प्रस्तुत गरेको छ। चलचित्रका लेखक तथा निर्देशक कमल एक्चै मगर हुन् भने लेखनमा ... The post “अवशेष” लघु चलचित्र सार्वजनिक, द्वन्द्वपछिको पीडा र सैनिकको जिम्मेवारी चित्रण appeared first on Kalika Khabar.