(मोरङ) बिराटचोक : मार्भेल टेक्नोप्लास्ट प्रालिले मोरङको बिराटचोकस्थित होटल नेपालरिकामा ‘गाला नाइट’ कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा उद्योगी, व्यवसायी, ग्राहक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका भाइस प्रेसिडेन्ट पवनकुमार सन्चेतीले