रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित, अन्य पदाधिकारीमा को–को?

  • आइबार​ २४ जेठ २०८३ १२:३२ AM
इनरुवा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको प्रथम जिल्ला अधिवेशनबाट इनरुवाका सागर दाहाल जिल्ला सभापतिमा निर्वाचित भएका छन् । अधिवेशनमा दाहालले १४२ मत प्राप्त गर्दै सभापति पदमा विजय हासिल गरेका हुन्। उनका प्रतिस्पर्धी मोहन निरौलाले ६२, कृष्ण