रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी निर्वाचित

  • आइबार​ २४ जेठ २०८३ १२:४८ AM
झापा : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा झापाको पहिलो जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित भएका छन्। बिर्तामोडमा सम्पन्न अधिवेशनको मतगणना परिणामअनुसार मेचीनगरका भण्डारीले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै पार्टीको जिल्ला नेतृत्व आफ्नो पक्षमा पारेका हुन्। सभापति पदका