हरिया पाखामा सुनौलो सपना : अलैचीले फेरिँदै तेह्रथुमका गाउँको मुहार

  • आइबार​ २४ जेठ २०८३ ०१:०१ AM
तेह्रथुम : केही वर्षअघिसम्म धान, मकै र कोदोले ढाकिने तेह्रथुमका पाखाबारी अहिले हरियाली अलैची बगानले भरिन थालेका छन्। परम्परागत अन्नबालीबाट अपेक्षित आम्दानी नहुने, कृषि श्रमिकको अभाव बढ्दै जानु र युवा पुस्ता वैदेशिक रोजगारीतर्फ आकर्षित हुनुले जिल्लाका