रास्वपा तेह्रथुमको अध्यक्षमा सुमन खत्री सर्वसम्मत चयन

  • आइबार​ २४ जेठ २०८३ ०१:०६ AM
तेह्रथुम : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्ला समितिको प्रथम जिल्ला अधिवेशनबाट नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। सदरमुकाम म्याङलुङमा शनिबार सम्पन्न अधिवेशनले सुमन खत्रीलाई जिल्ला अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको हो। त्यस्तै उपाध्यक्षमा दीपेन्द्र सिंघक,