भारतमा एलपी ग्यासको मूल्य बढेसँगै नेपालमा पनि मूल्य समायोजनको दबाब

  • आइबार​ २४ जेठ २०८३ ०४:४७ AM
काठमाडौं। भारतमा घरेलु प्रयोगको एलपी ग्यास सिलिन्डरको मूल्य प्रति सिलिन्डर २९ भारतीय रुपैयाँले वृद्धि भएसँगै नेपालमा पनि त्यसको प्रत्यक्ष असर पर्न सक्ने संकेत देखिएको छ। आइतबारदेखि लागू भएको नयाँ मूल्य अनुसार भारतको राजधानी नयाँदिल्लीमा १४.२ किलोग्राम