इपानको नेतृत्व चयनमा विधानको किचलोः स्वतः अध्यक्ष’ बन्ने प्रावधान लोकतान्त्रिक नभएको उप–महासचिव दुलालको जिकिर

  • आइबार​ २४ जेठ २०८३ ०५:०५ AM
काठमाडौँं।  स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) को २९ औँ वार्षिक साधारण सभा आगामी असार २९ गते आयोजना हुँदैछ। साधारण सभाको मिति नजिकिँदै गर्दा संस्थाको नयाँ नेतृत्व कसरी र कुन प्रक्रियाबाट चयन गर्ने भन्ने विषयमा