कन्डमभित्र लुकाएर लागुऔषध तस्करी, उर्लाबारीमा दिसा गराएर निकालियो खैरो हेरोइन

  • आइबार​ २४ जेठ २०८३ ०६:०३ AM
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–७ स्थित गोल चोकबाट खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका–६ का २९ वर्षीय केशव श्रेष्ठ र उर्लाबारी–५ का २४ वर्षीय निश्चल गुरुङ