यूरोपेली संघले सिक्सजी अनुसन्धानका लागि स्पेनलाई दियो थप ९० करोड यूरो आर्थिक सहयोग

  • शनिबार २३ जेठ २०८३ ०३:३० AM
म्याड्रिडस्थित अनुसन्धान तथा विकास संस्था आईएमडीईए नेटवर्क्सले सिक्सजीसँग सम्बन्धित थप चार अनुसन्धान परियोजनाका लागि यूरोपेली संघबाट आर्थिक सहयोग प्राप्त गरेको छ। परियोजनाहरू प्रोस्पेरो,पाइसेस-सिक्सजी, आईओटी-जेरो र प्राइम-सिक्सजी नामका छन्। ती परियोजनाहरूले The post यूरोपेली संघले सिक्सजी अनुसन्धानका लागि स्पेनलाई दियो थप ९० करोड यूरो आर्थिक सहयोग appeared first on Technology Khabar.