नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

  • शनिबार २३ जेठ २०८३ ०९:४४ AM
नेपालगन्जमा आजदेखि रुपान्तरणका लागि प्रविधि राष्ट्रिय सम्मेलन हुँदैछ। लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन The post नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन appeared first on Technology Khabar.