ग्यालेक्सी जेड फोल्ड८ भनिने हल्ला रहेको सामसङको आगामी वाइड ग्यालेक्सी फोल्डको नयाँ लीकहरु बाहिरिएका छन्। एक्समा देखा परेका धेरै पोस्टहरूमा टिपस्टर आइस युनिभर्सले फोल्ड८ को धेरै प्रमुख स्पेक्सहरूको विस्तृत रूपमा The post सामसङ ग्यालेक्सी जेड फोल्ड८ को तौल ग्यालेक्सी एस२६ अल्ट्रा भन्दा कम हुने appeared first on Technology Khabar.