अमेरिकी दूरसञ्चार सेवा प्रदायक टी–मोबाइलले भीडभाड हुने कार्यक्रमका बेला नेटवर्कलाई अनुकूल बनाउन ‘डाइनामिक सीएक्स’ नामक नयाँ एआई–सञ्चालित नेटवर्क अप्टिमाइजेसन सुविधा सार्वजनिक गरेको छ। डाइनामिक सीएक्स कम्पनीको बुद्धिमान् सेल्फ–अर्गनाइजिङ नेटवर्क (एसओएन) The post टी–मोबाइलले भीडभाडका कार्यक्रममा नेटवर्क व्यवस्थापन गर्न एआई प्रयोग गर्ने appeared first on Technology Khabar.