काठमाडौं (हाम्रो खेलकुद)- डिएभी सुशील केडिया विश्व भारती स्कुल र सैनिक आवासीय महाविद्यालयजारी तेस्रो एसियन ई–लर्निङ ‘जयकुमारनाथ शाह स्मृति’ यु–१६ इन्टरस्कुल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । आज माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको पहिलो क्वाटरफाइनलमा डिएभीले केएमसी स्कुललाई ९४ रनले पराजित गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको डीएभीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर The post डिएभी र सैनिक आवासीय सेमिफाइनलमा first appeared on हाम्रो खेलकुद.