केनको गोलमा इङ्ल्यान्डको जित

  • आइबार​ २४ जेठ २०८३ ०२:३८ AM
एजेन्सी – विश्वकप तयारीका क्रममा भएको मैत्रीपूर्ण खेलमा इङ्ल्यान्डले न्यूजिल्यान्डलाई १-० ले पराजित गरेको छ। रेमन्ड जेम्स स्टेडियममा भएको खेलमा कप्तान ह्यारी केनले पहिलो हाफको इन्जुरी समयमा गरेको हेडर गोल नै निर्णायक बन्यो। इङ्ल्यान्डले खेलभर २३ प्रहार गरे पनि एक गोल मात्र गर्न सफल भयो। प्रशिक्षक थोमस टुचेलले दोस्रो हाफमा सबै ११ खेलाडी परिवर्तन गरेका The post केनको गोलमा इङ्ल्यान्डको जित first appeared on हाम्रो खेलकुद.