पोर्चुगलको जितमा फर्नान्डेजको प्रभाव

  • आइबार​ २४ जेठ २०८३ ०३:३९ AM
एजेन्सी – ब्रुनो फर्नान्डेजको उत्कृष्ट प्रदर्शनमा पोर्चुगलले मैत्रीपूर्ण खेलमा चिलीलाई २-१ ले पराजित गरेको छ। सान्टियागोमा भएको खेलमा पहिलो हाफमै दुवै टोली १० खेलाडीमा सीमित भएका थिए। पोर्चुगलका राफाएल लिआओ र चिलीका इभान रोमान रातो कार्ड पाएर बाहिरिएका थिए। पहिलो हाफमा क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि अफसाइडका कारण त्यो मान्य भएन। त्यसपछि उनलाई दोस्रो हाफमा The post पोर्चुगलको जितमा फर्नान्डेजको प्रभाव first appeared on हाम्रो खेलकुद.