काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओमानलाई ८ विकेटको फराकिलो अन्तरमा हराउँदै सिंगापुरमा जारी एसियन खेलकुद (एसियाड) पुरूष छनोटको फाइनलमा पुगेको छ। नेपालको जितमा आज उत्कृष्ट बलिङ प्रमुख रह्यो। जितको लागि ९५ रनको अत्यन्त सहज चुनौती नेपालले ९.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो। ओपनर कुशल भुर्तेल २० रन बनाएर समिर ओथमानको बलमा कट एण्ड बोल्ड The post नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा first appeared on हाम्रो खेलकुद.