अमेरिकामा ठगी, नेपालमा शक्तिकेन्द्रसँग लबिइङ

  • आइबार​ २४ जेठ २०८३ ११:५९ AM
काठमाडौं : अमेरिका पछिल्लो समय ‘एसोसिएसन अफ नेपाली ओरिजिन’ नामक गैरनाफामूलक संस्था निर्माण गरी नेपालको शक्ति केन्द्रमा पहुँच बढाउन सक्रिय डिल्लीराम अधिकारी अमेरिकामा एकपछि अर्को गैरकानुनी क्रियाकलापमा तानिएका छन्। लामो समय भुटानी शरणार्थीका रूपमा नेपालमा बसी तेस्रो मुलुक पुनस्र्थापना कार्यक्रमअन्तर्गत अमेरिका आएका अधिकारी विभिन्न ढंगबाट नेपालमा आफ्नो चर्चा बढाउन उद्यत व्यक्ति हुन्। उनी र उनको नेतृत्वको समितिका पदाधिकारीहरूले पछिल्लो समय प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, परराष्ट