तातो हावा अर्थात् लूका कारण मुटुको धड्कन बेस्सरी बढ्ने, रक्तचाप (ब्लड प्रेसर) कम हुने, टाउको बेस्सरी दुख्ने जस्ता लक्षण देखिन सक्छन्। रिंगटा लाग्ने, ज्वरो आउने, बेहोस हुनेजस्ता लक्षण देखिन सक्छन्। यसलाई बेवास्ता गर्दा ज्यानै समेत जान सक्छ। त्यसैले कसैमा यस्तो लक्षण देखिएमा मद्दत गरिहाल्नु पर्छ।गर्मीमा देखिने लक्षणहरू– छाला रातो र सुक्खा हुने।– टाउको दुख्ने।– रिंगटा लाग्ने, वान्ता हुने।– मांसपेशी कमजोर