२८ जिल्लामा आज रास्वपाको अधिवेशन

  • आइबार​ २४ जेठ २०८३ ११:५९ AM
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले आज २८ जिल्लामा पहिलो अधिवेशन गर्दैछ । रास्वपका केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार कोशी, मधेस र  गण्डकीका ४/४ जिल्ला , बागमतीका २, लुम्बिनीका ३, कर्णालीका ६ र सुदूरपश्चिमका ५ जिल्लामा अधिवेशन हुँदैछ।आयोगका अनुसार उदयपुर, सोलुखुम्बू, खोटाङ, इलाम, सिराहा, धनुषा, पर्सा, सर्लाही, चितवन, दोलखा, तनहुँ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, प्युठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम (पश्चिम), मुगु, जुम्ला, अछ