एशियाली खेलकुद छनोट : ओमानले नेपाललाई दियो ९५ रनको लक्ष्य

  • आइबार​ २४ जेठ २०८३ ०३:२९ AM
काठमाण्डु – एसियन खेलकुद छनोटअन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा ओमानले नेपाललाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ। सिंगापुरमा जारी एशियन गेम्सको क्रिकेटतर्फको छनौट खेलको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको हो। टस जितेर पहिला ब्याटिंग गरेको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन बनाएको हो। ओमानका लागि कप्तान सुफयान महमूदले सर्वाधिक ३८ रन