काठमाण्डु – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले निरन्तरता पाएसँगै उनले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका छन् । कांग्रेस संसदीय दलको नेताबाट उनलाई हटाउन सक्रिय पक्षले दुई मन्त्री र एक राज्यमन्त्री पाउने भएपछि मन्त्रिपरिषद् पुनर्गठन गरिन लागिएको हो । मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर गरेका ८ जनासँग भएको सहमतिअनुसार सरकार पुनर्गठनको तयारी गरिएको हो । मुख्यमन्त्रीको तर्फबाट प्रमुख सचेतक विक्रम