काठमाण्डु–विभिन्न ९ बुँदे घोषणापत्र जारी गर्दै अन्तर-व्यवस्थापिका मञ्चको ११औं सम्मेलन सकिएको छ । संविधानले परिकल्पना गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मर्मलाई आत्मसात गर्दै संघ, प्रदेश र स्थानीय तहका कानून निर्माण र व्यवस्थापिकीय कार्य प्रक्रियालाई सहकारिता, समन्वय र सह–अस्तित्वको संवैधानिक सिद्धान्तअनुरुप प्रभावकारी कार्यान्वयन गर्ने गराउने उद्देश्यका साथ मञ्चको सम्मेलन आयोजना गरिएको थियो । सम्मेलनले संघ,