रास्वपा सुनसरी सभापतिमा दाहाल

  • आइबार​ २४ जेठ २०८३ ०२:२७ AM
इनरुवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित भएका छन् । उनले १४२ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ । दाहालका निकटतम प्रतिद्वन्द्वी कृष्ण रौनियारले ७४ मत प्राप्त गरेका थिए । उपसभापति राजेशमान श्रेष्ठ १९७ मतसहित निर्वाचित भएका छन् भने उनका प्रतिस्पर्धी देवीका भण्डारीले ७४ मत प्राप्त गरे । सचिवमा राजारामकुमार