कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पतालबीच सम्झौता

  • आइबार​ २४ जेठ २०८३ ०५:५१ AM
काठमाडौं । कुमारी बैंक लिमिटेड र बी एण्ड बी अस्पताल प्रा.लि., ग्वार्को–ललितपुरबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार अस्पतालबाट प्रदान गरिने सेवाहरू inpatient, outpatient, आकस्मिक सेवा सुविधा तथा औषधिहरूमा ग्राहकहरूलाई १० प्रतिशत सम्मको विशेष छुट प्रदान गरिनेछ । विगत २५ वर्ष