वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु

  • आइबार​ २४ जेठ २०८३ ०५:५६ AM
एजेन्सी । वेस्ट बैंकको दक्षिणी शहर हेब्रोनमा इजरायली सेनाले एउटा परिवार सवार सवारी साधनमाथि गोली चलाउँदा सात महिने एक प्यालेस्टिनी शिशुको मृत्यु भएको छ । प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले उक्त घटनाको पुष्टि गरेको हो । मन्त्रालयकाअनुसार दक्षिण हेब्रोनको तेल रुमैदा क्षेत्रमा इजरायली सेनाले चलाएको गोली लागेर साम फहद अबु हैकल नाम गरेका शिशु गम्भीर घाइते भएका