कैलाली । सभामुख डोलप्रसाद अर्यालले कानुन निर्माण गर्दा सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन् । अन्तर व्यवस्थापिका मञ्चले टीकापुरमा आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनमा बोल्दै उनले सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउन सङ्घीय संसद् र प्रदेशसभाबीच सहकार्य मजबुत हुनुपर्नेमा जोड दिए । सभामुख अर्यालले तीन तहका सरकारबीच नबाझिने गरी कानुन