समस्याग्रस्त पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक, तत्काल ऋण चुक्ता गर्न आग्रह

  • शनिबार २३ जेठ २०८३ ०७:५० AM
काठमाडौं । बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा समस्याग्रस्त सहकारी संस्थाका ठूला ऋणीहरूको नामावली सार्वजनिक गरेको छ । समितिको शुक्रबारको निर्णयअनुसार लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सिभिल सेभिङ एण्ड