काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीलाई म बाट हामी मा रूपान्तरण गर्दै सामूहिक भावना बलियो बनाउनुपर्ने बताएका छन् । आज र भोलि देशका ६६ जिल्लामा हुन गइरहेको जिल्ला अधिवेशनका सन्दर्भमा सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले धैर्य, त्याग र समर्पणमार्फत राजनीतिक संस्कारलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् । लामिछानेका अनुसार