एकैदिन ८२ सयले घट्यो सुनको मूल्य, चाँदी के भयो ?

  • आइबार​ २४ जेठ २०८३ ०५:१६ AM
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेको हो । अघिल्लो साताको अन्तिम कारोबारको दिन (शुक्रबार) ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ हजार २ सय रुपैयाँले घटेर