सिरदली–चौडेनी सडक स्तरोन्नति, व्यापार–व्यवसाय विस्तारको सम्भावना बढ्यो

  • आइबार​ २४ जेठ २०८३ ०१:४७ AM
भोजपुर टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुस्थित सिरदली–चौडेनी सडक स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नति गरिएपछि स्थानीयवासीको दैनिकी सहज बन्दै गएको छ ।  बस्ती क्षेत्रलाई आपसमा जोड्ने मुख्य सडकका