करेला, घिरौला, गोलभोडा, आलु, पिँडालु, भिण्डीदेखि राजा च्याउसम्मको भाउ बढ्यो आज, कुनको मूल्य कति ?

  • आइबार​ २४ जेठ २०८३ ०१:५९ AM
काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबारको मूल्यसूची प्रकाशित गरेको छ । जसअनुसार आज केही तरकारी र फलफूलको भाउ बढेको छ