जेठ ६,कपिलबस्तु । रोटरी क्लव अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा तथा भैरव चश्मा पसल एवं आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा जनचेतना आधारभूत विद्यालय वनगाईमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई लक्षित गरी सञ्चालन गरिएको शिविरमा करिब दुई सयभन्दा बढीको आँखा परीक्षण गरिएको आयोजकले जनाएको छ ।शिविरमा सहभागीहरूको आँखा