वन अतिक्रमण गरे कानुनी कारबाही हुने मायादेवी साझेदारी वन समूहको चेतावनी

  • आइबार​ १० जेठ २०८३ ०५:०५ AM
जेठ १०, कपिलवस्तु । समूहका अध्यक्ष दिनेश प्रसाद जयसवालद्वारा जारी सूचनामा वन क्षेत्रको संरक्षण र व्यवस्थापनमा चुनौती सिर्जना गर्ने कार्य रोक्न सम्बन्धित पक्षलाई अनुरोध गरिएको छ । साथै, आगामी दिनमा पनि वन क्षेत्रमा अतिक्रमण तथा खनजोत गरेको पाइए प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिइएको छ । वन क्षेत्रको संरक्षण, जैविक विविधता जोगाउने