कपिलवस्तु, १८ जेठ । राष्ट्रिय गौरवको महत्व बोकेको बुटवल–गोरुसिङ्गे सडक विस्तार आयोजनाको निर्माण कार्य रुपन्देही क्षेत्रमा आवश्यक माटो तथा ग्राभेल अभावका कारण प्रभावित भएको छ । निर्माण कम्पनीले सम्बन्धित निकायमा राजस्व बुझाइसकेको अवस्थामा समेत स्थानीय तह र वन कार्यालयबाट अवरोध सिर्जना हुँदा सडक निर्माणको गति सुस्त बनेको छ । जेठ मसान्त पछि निमार्ण सामग्रि उत्खनन्