जेठ २२, कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय पुँजी कोष (यूएनसीडीएफ) को साझेदारीमा सञ्चालित स्थानीय जलवायु अनुकूल जीवनयापन परियोजना सम्बन्धमा अन्तरक्रिया तथा अनुगमन कार्यक्रम सम्पन्न भएको छ । यसै अवसरमा नेपालका लागि अष्ट्रेलियन राजदूत साइमन इर्न्स्टलाई गाउँपालिका र स्थानीयद्वारा भव्य स्वागत समेत गरिएको छ । कार्यक्रममा राजदूत साइमन इर्न्स्ट,