बाणगंगाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम जेठ २७ गते पेश गर्ने

  • शुक्रबार​ २२ जेठ २०८३ १२:५२ AM
जेठ २२, कपिलवस्तु । बाणगंगा नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ । उक्त बैठक जेठ १५ गते शुक्रबार विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै सम्पन्न भएको हो । बैठकले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि नीति तथा कार्यक्रम जेठ २७ गते बिहान ७ बजेदेखि नगरसभा समक्ष पेश गर्ने निर्णय गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो