रास्वपाको कोशीमा ९ जिल्ला अधिवेशन सम्पन्न, को-को भए सभापति ?

  • आइबार​ २४ जेठ २०८३ ०६:०४ AM
राष्ट्रिय स्वतन्त्र पार्टीको कोशी प्रदेशका १४ जिल्लामध्ये ९ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । प्रवक्ता मनिष झाले धनकुटा, उदयपुर, खोटाङ र इलाममा आज हुँदै गरेको बताए । ९ जिल्लाका नवनिर्वाचित सभापति यसप्रकार छन्- १. सुनसरीः सागर दाहाल २. झापाः ओम भण्डारी ३. ताप्लेजुङः राजनकुमार गुरुङ ४. मोरङः भरत कडेल ५. तेह्रथुमः सुमन खत्री ६. भोजपुरः