काठमाडौं। कुमारी बैंक लिमिटेड र ग्वार्को, ललितपुरस्थित बी एण्ड बी अस्पताल प्रा.लि.बीच बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले अस्पतालबाट प्राप्त गर्ने इनपेसेन्ट, आउटपेसेन्ट, आकस्मिक सेवा तथा औषधिहरूमा १० प्रतिशतसम्मको विशेष छुट पाउनेछन् । विगत २५ वर्षदेखि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंकले देशभर रहेका आफ्ना… Continue reading कुमारी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालबाट लिने स्वास्थ्य सेवामा १० प्रतिशत छुट सुविधा