सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • आइबार​ २४ जेठ २०८३ ०५:१५ AM
नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार आज सुनको प्रतितोला ८ हजार २ सयले घटेर ३ लाख ८०० रुपैयामा कारोबार भएको छ । शुक्रबार सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि आज ३३५ घटेको छ । आज चाँदीको मूल्य