काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ। गत शुक्रबारदेखि ओरालो लाग्न सुरु गरेको सुनको मूल्य साताको पहिलो कारोबार दिन (आइतबार) पनि घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिनको तुलनमा आज सुन एकैदिन प्रतितोला ८२ सय… Continue reading सुन प्रतितोला ८२ सय र चाँदी ३३५ रुपैयाँले घट्यो, तोलाको कति ?