पोर्चुगल एनआरएनएको आधिकारिकता सुजन लामा समूहलाई

  • आइबार​ २४ जेठ २०८३ ०५:३० AM
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र जारी संस्थागत विवादका बीच पोर्चुगलमा सुजन लामा नेतृत्वको समितिले त्यहाँको सरकारी निकायबाट आधिकारिक मान्यता पाएको छ। सन् २०२५ अक्टोबरमा दर्ताका लागि दिएको निवेदन प्रक्रिया पूरा गर्दै पोर्चुगलको न्याय मन्त्रालयअन्तर्गतको दर्ता तथा नोटरी संस्था (आइआरएन) ले शुक्रबार लामा नेतृत्वको कार्यसमितिलाई आधिकारिक प्रमाणपत्र प्रदान गरेको हो। सन् २००६ मा स्थापना… Continue reading पोर्चुगल एनआरएनएको आधिकारिकता सुजन लामा समूहलाई