बुटवलमा वृहत् सरसफाइ सम्पन्न

  • आइबार​ २४ जेठ २०८३ ०४:४७ AM
पर्यावरण समाजको आयोजनामा सञ्चालन गरिएको वृहत् जङ्गल सरसफाइ अभियानमा अधिकांश मानिस विद्यार्थी,गृहिणी, योगा समूहका सदस्य गरेर १ हजार २ सयभन्दा बढी नागरिक सहभागी भए । The post बुटवलमा वृहत् सरसफाइ सम्पन्न appeared first on Butwal Today.