इप्पानमा चर्कियो विवाद : नेतृत्व चयनको ‘१२ वर्षे प्रावधान’ प्रति उप–महासचिवको कडा आपत्ति

  • आइबार​ २४ जेठ २०८३ ०४:४० AM
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान ) को २९ औं वार्षिक साधारण सभा आगामी २९ गते हुँदैछ । साधारण सभाको मिति नजिकिँदै गर्दा संस्थाको नेतृत्व कसरी चयन गर्ने भन्ने विषयमा उत्पन्न गम्भीर नीतिगत विवाद जारीनै छ । इप्पानका उप–महासचिव प्रकाश दुलालले हालको नेतृत्व चयन प्रक्रिया र विधान कार्यान्वयनको अवस्थाप्रति असन्तुष्टि व्यक्त गर्दै संस्थालाई… Continue reading इप्पानमा चर्कियो विवाद : नेतृत्व चयनको ‘१२ वर्षे प्रावधान’ प्रति उप–महासचिवको कडा आपत्ति