सुन तोलामा १ हजार र चाँदी ३३५ रुपैयाँले घट्यो, तोलाको कति ?

  • आइबार​ २४ जेठ २०८३ ०५:०५ AM
काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। आइतबार सुन तोलामा एक हजार र चाँदी ३३५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल तीन लाख आठ हजार कायम भएको छ । यसैगरी,एक तोला चाँदीको मूल्य चार हजार ८९५ निर्धारण भएको छ । गत शुक्रबार एक तोला सुन… Continue reading सुन तोलामा १ हजार र चाँदी ३३५ रुपैयाँले घट्यो, तोलाको कति ?