२४ घण्टामा ट्राफिक कारबाहीबाट ४ लाख ९१ हजार राजस्व सङ्कलन

  • आइबार​ २४ जेठ २०८३ ०४:३० AM
काठमाडौं । बितेका २४ घण्टामा दुई हजार २५६ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा ४ लाख ९१ हजार ५०० रुपैयाँ राजस्व दाखिला भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १५१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १११, सङ्केत बत्ती उल्लङ्घनकर्ता १४२ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका २३० जनालाई… Continue reading २४ घण्टामा ट्राफिक कारबाहीबाट ४ लाख ९१ हजार राजस्व सङ्कलन