ओमान दियो नेपाललाई ९५ रनको लक्ष्य

  • आइबार​ २४ जेठ २०८३ ०३:५२ AM
एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको सेमिफाइनलमा खेलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ । आज सिंगापुरमा नेसनल क्रिकेट मैदानमा टस जितेर सुरुमा ब्याटिङ गरेको ओमान १९ ओभर ४ बलमा ९४ रन मात्र बनायो । नेपालका लागि करण केसीले तीन विकेट लिए । चार ओभर बलिङ गर्दा एक मेडनसहित २० रन खर्चिएर केसीले तीन