परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति

  • आइबार​ २४ जेठ २०८३ ०२:२८ AM
नेपाल र भारतबीच तीन वटा महत्वपूर्ण विषयमा सहमति तथा समझदारी भएको छ। भारतको औपचारिक भ्रमणमा रहेका  परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस जयशंकरबीच नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तामा तीन वटा विषयमा सहमति तथा समझदारी भएको हो । वार्तापछि भारतले सन् २०१५ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माण सहयोगअन्तर्गत निर्माण सम्पन्न भएका ७२ वटा स्वास्थ्य संस्था र १२