मैदान बाहिरको ‘पिच’ मा शक्ति र हरिको टक्कर

  • आइबार​ २४ जेठ २०८३ ०१:५३ AM
रुपन्देही जिल्ला क्रिकेट सङ्घको आगामी जेठ २५ गते हुने निर्वाचनले अहिले जिल्लाको क्रिकेट वृत्तलाई मात्र होइन, लुम्बिनी प्रदेशकै खेलकुद क्षेत्रलाई उत्साहित बनाएको छ । The post मैदान बाहिरको ‘पिच’ मा शक्ति र हरिको टक्कर appeared first on Butwal Today.